मुस्लिम समुदायले यसरी मनाए बकर इद (तस्बिरहरु)



काठमाडौं । आज मुस्लिम धर्मावलम्बीको दोस्रो महान पर्वको रुपमा रहेको बकर इद मुस्लिम समुदायले देशभरका मस्जिदमा मनाउँदै छन् ।

इदुल फित्र अर्थात रमजान पर्वको ७०औं दिनमा बकर ईद मनाउने धार्मिक विधि छ ।

मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिदमा गई सामूहिक नमाज पढ्छन् ।

तस्बिरहरु : बिजेन अमात्य/ नेपाल न्युज बैंक

प्रकाशित मिति : जेष्ठ २४, २०८२ शनिबार  ९ : ५३ बजे