काठमाडौं । काठमाडौं शहरको पूर्वी भागमा अवस्थित बौद्धनाथ स्तूप एक प्रसिद्ध बौद्ध तीर्थस्थल हो।
यो स्तूप संसारकै सबैभन्दा ठूलो गोलाकार स्तूपमध्ये एक मानिन्छ, जसले हजारौं पर्यटक र तीर्थयात्रीहरूलाई आकर्षित गर्छ।

टार्जन लिम्बु / नेपाल न्यूज बैंक
जेष्ठ २७, २०८२ मंगलबार

प्रकाशित मिति : जेष्ठ २७, २०८२ मंगलबार १ : ०९ बजे