प्रतिनिधिसभा बैठक जारी [LIVE]



काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक सूरु भएको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यहरुले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : असार ६, २०८२ शुक्रबार  १२ : १५ बजे