बादल फाटेपछि काठमाडौं र धोबीखोला क्षेत्रको दृश्य (तस्बिरहरु)



काठमाडौं । मनसुन सुरु भएसँगै काठमाडौं उपत्यकाको मौसम अदलबदल भइरहेको छ ।

काठमाडौं र धोबीखोला क्षेत्रमा सोमबार बिहानीपख बादल हट्दै जाँदा देखिएको दृश्य ।

प्रकाशित मिति : असार ९, २०८२ सोमबार  १२ : ०५ बजे