बलम्बु फ्लाइओभर र सुरुङ मार्ग (तस्बिरहरु)



कलंकी । नागढुंगा सडक खण्ड अन्तर्गत थानकोट चेकपोस्ट नजिकै छ बलम्बु फ्लाइओभर।

यो फलाइओभरले नागढुंगा सुरुङमार्ग (सिस्नेखोला(टोटीपाखा)को पहुँचमार्गलाई कलंकी–नागढुंगा सडकसँग जोडेको छ ।

यो फ्लाइओभर १२८ मिटर लामो छ ।

मूल सडकतर्फ फ्लाइओभरमा जोड्न २८० मिटरको र्‍याम्प बनाइएको भने पहुँच मार्गतर्फ २१० मिटरको र्‍याम्प तयार गरिएको छ । बिचमा १२८ मिटरको फ्लाइओभर ब्रिजसहितको संरचना तयार पारिएको छ ।

प्रकाशित मिति : असार १३, २०८२ शुक्रबार  ११ : १० बजे