काठमाडौं । सङ्घीय संसद् अन्तर्गत आज प्रतिनिधिसभाको बैठक सूर भएको छ ।
सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बैठक सूरु भएको हो ।
आजको बैठकमा महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले महिला तथा सामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन (आव २०८०/२०८१) पेस गर्ने कार्यसूची रहेको छ ।