साउनको पहिलो सोमबार पशुपतिमा भक्तजनको भीड (तस्बिरहरु)



काठमाडौं । आज साउन महिनाको पहिलो सोमबार अथार्त भगवान शिवको विशेष दिन रहेको छ ।

साउनको सोमबार पशुपतिसहित शिव भन्दिरमा श्रद्धालु भक्तजनको भीड लागेको छ।

साउने सोमबार भगवान शिवको प्रिय दिन भएकाले पशुपतिनाथमा दर्शन गर्ने व्रतालु तथा श्रद्धालुको भीड लागेको छ ।

यस दिन विशेषगरी भगवान शिवको पूजा तथा आराधना गरिन्छ ।

तस्बिर : बिजेन अमात्य /नेपाल न्यूज बैंक 

प्रकाशित मिति : श्रावण ५, २०८२ सोमबार  १० : २१ बजे