देशभरका शिवालयहरूमा भक्तजनको भीड (तस्बिरहरु)



काठमाडौं ।साउनको दोस्रो सोमबार देशभरका शिवालयहरूमा भक्तजनको भीड देखिएको छ।

पशुपतिनाथ मन्दिरमा साउनभीरनै भक्तजनको भीड लागने गरेको छ ।

साउनको दोस्रो सोमबार आज पशुपतिनाथ मन्दिरमा भक्तजनको ठुले भीड लागेको छ ।

गए रातिदेखिको निरन्तरको वर्षाका बाबजुद पनि भक्तजनहरु छाता ओढेर देशभरका शिवालयहरूमा पुगेका छन् ।

प्रकाशित मिति : श्रावण १२, २०८२ सोमबार  ११ : ३५ बजे