रविको मुद्दामा उच्च अदालतले माग्यो कैफियत प्रतिवेदन



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दामा उच्च अदालत तुसलीपुरको बुटवल इजलासले कैफियत प्रतिवेदन माग गरेको छ।

बुधबार न्यायाधीश सागर विष्टको इजलासले सुनुवाइ गर्दै कैफियत प्रतिवेदन माग गरेको हो।

रविले सहकारी ठगी प्रकरणमा बिगो बुझाएर रिहा गर्न मागसहित उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा निवेदन दायर गरेका थिए ।

प्रकाशित मिति : भाद्र ११, २०८२ बुधबार  १ : ५३ बजे