बिहीबार सुनचाँदीको मूल्य स्थिर



काठमाडौं । स्थानिय बजारमा आज सुनचाँदी बुधबारकै मूल्यमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनूसार सुन दुई लाख सात हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार पनि यही मूल्यमा सुन कारोबार भएको थियो ।

चाँदी बुधबारकै मूल्य दुई हजार ४८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : भाद्र १९, २०८२ बिहीबार  १२ : २३ बजे