२४ भदौ, काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको घरमा आगजनी भएको छ ।
केहीबेरअघि मन्त्री गुरुङको घरमा पुगेर प्रदर्शनकारीहरूले आगजनी गरेका हुन् ।
आक्रोशित भिडले मन्त्री गुरुङको घरमा ढुंगामुढासहित आगजनी गरेका हुन् ।
भाद्र २४, २०८२ मंगलबार

प्रकाशित मिति : भाद्र २४, २०८२ मंगलबार १० : २७ बजे