काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति जुटेको छ ।
शुक्रबार साँझ शीतलनिवासमा भएको सहमतिअनुसार सुशिला कार्किले आजै सपथ लिनेछन् ।
सहमति जुटेसँगै कार्कीले आजै बेलुका ९ बजे शपथ लिने छिन् ।
शुक्रबार साँझको छलफलपछि संसद पनि विघटन हुने निश्चित भएको छ ।









