सुशीला कार्की अन्तरिम सरकार प्रमुख बन्दै, संसद् विघटन हुने



काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति जुटेको छ ।

शुक्रबार साँझ शीतलनिवासमा भएको सहमतिअनुसार सुशिला कार्किले आजै सपथ लिनेछन् ।

सहमति जुटेसँगै कार्कीले आजै बेलुका ९ बजे शपथ लिने छिन् ।

शुक्रबार साँझको छलफलपछि संसद पनि विघटन हुने निश्चित भएको छ ।

प्रकाशित मिति : भाद्र २७, २०८२ शुक्रबार  ७ : ४७ बजे