सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त



काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेका छन्।

पौडेलले केहीबेर अघि कार्कीलाई अन्तरिम मन्त्रिरिषदको प्रधानमन्त्री नियुक्त गरेका हुन्।

आजै शितल निवासमै बस्ने मन्त्रिपरिषदले संसद विघटनका लागि सिफारिस गरेसगै संसद विघटन हुनेछ ।

प्रकाशित मिति : भाद्र २७, २०८२ शुक्रबार  ९ : ४३ बजे