रेशम चौधरीले छोडे नाउपा, नयाँ पार्टी घोषणा



काठमाडौ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संस्थापक एवं संरक्षक रेशम चौधरीले पार्टी छोडेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले आफूले पार्टी छोडेको घोषणा गरेका हुन्।

उनले नयाँ पार्टी घोषणा गरेका छन्।

उनले राखेको नयाँ पार्टीको नाम नागरिक उन्मुक्ति पार्टी, नेपाल हो।

प्रकाशित मिति : भाद्र २९, २०८२ आईतबार  १० : २६ बजे