काठमाडौ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संस्थापक एवं संरक्षक रेशम चौधरीले पार्टी छोडेका छन् ।
सामाजिक सञ्जालमार्फत उनले आफूले पार्टी छोडेको घोषणा गरेका हुन्।
उनले नयाँ पार्टी घोषणा गरेका छन्।
उनले राखेको नयाँ पार्टीको नाम नागरिक उन्मुक्ति पार्टी, नेपाल हो।









