काठमाडौं । दशैंको टीकाको चौथो दिन आज पनि बिहानैदेखि मान्यजनबाट टीका र जमरा ग्रहण गर्ने क्रम जारी छ ।
विजयादशमीका दिनदेखि सुरु भएको नवदुर्गाको प्रसाद स्वरुप टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ ।
देशभर भएको भारी वर्षा सगै आएको बाढी र पहिरोले मान्यजनकहा टीका लगाउन जाने र टीका लगाएर फर्किएकाहरुलाइ समस्यामा पारेको छ ।









