काठमाण्डौ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजिप्टमा गाजा युद्धविराम सम्झौतामा हस्ताक्षर समारोहमा उपस्थित हुन प्रयास गर्ने बताएका छन् ।
सोमवार वा मंगलवार वन्धकहरूलाई फिर्ता ल्याउने बताउँदै त्यो खुशीको दिन हुने उनले बताए ।
युद्धविरामको प्रतिनिधिमुलक हस्ताक्षर भइसकेको भएपनि आधिकारिक हस्तक्षर अब हुने ट्रम्पको दाबी छ । ।














