टी-२० विश्वकप छनोट: युएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल



काठमाडौँ । आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफक छनोटअन्तर्गत सुपर सिक्सको पहिलो खेलमा नेपालले युएईविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।

ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ-१ मा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन्।

प्रकाशित मिति : आश्विन २६, २०८२ आईतबार  ४ : ५३ बजे