एमएडब्लु वृद्धिको एक्सचेन्ज मेला सुरु



काठमाडौं । नेपालको अग्रणी अटोमोबाइल समूह एमएडब्लु वृद्धिले आजबाट काठमाडौं गैरीधारास्थितएलिस रिसेप्सन र देशभरका दिपल, नामीर सेरेसकाआधिकारिक सोरुमहरुमा चाडवाड लक्षित मेगाएक्सचेन्जकार्निभल सुरु गरेको छ ।

आइतबारसम्मचल्ने यो एक्सचेन्जमेलाको पहिलो दिनग्राहकहरुको उत्साहजनक सहभागिता रहेको छ ।ग्राहकहरु दिपल, अवतार, नामीर सेरेसकाइभीहरुमाग्राहकझुमिरहेकाथिए । त्यसैगरी, रोबोटका क्रियाकलाप र रेसिंग सिमुलेटरहरुले पनि भीडलाई आकर्षित गरेको थियो भने साना केटाकेटीहरु विभिन्न खेलमा रमाइरहेका थिए ।

एक्सचेन्जमेलामाग्राहकहरुले आफ्ना पुराना गाडीहरु साटेर सबैभन्दा स्टाइलिस र टेक्नोलोजिकल्ली एड्भान्स्ड इभीमाअपग्रेड गर्ने सक्नेछन् । काठमाडौंमाआयोजनाहुने मुख्यकार्यक्रममाग्राहकले दिपल, अवतार, नामीर सेरेस जस्ता नेपालकाशिर्ष इभी ब्रान्डका चर्चित मोडलहरु एउटै स्थानमाअवलोकन गर्न र टेस्ट ड्राइभ गर्न पाउनेछन् ।

ग्राहकहरुले एक्सचेन्जमेलामानेपालकाशीर्ष पाँच रिकन्डिसनहाउसमार्फत् आफ्ना पुराना गाडीहरुको सर्वोत्कृष्ट मूल्यांकन गराउन सक्नेछन् ।यसका साथै ग्राहकले एक्सचेन्जमाबोनस र नगद छुट पनिपाउनुहुनेछ जसबाट निश्चितमोडेलहरुमाअधिकतम १५ लाख रुपैयाँसम्मको लाभपाउन सक्नेछन् । यो कार्यक्रममाबुकिंगगर्ने हरेकग्राहकले नगरकोटस्थित प्रिमियम रिसोर्टमा एक जोडीले नाइट स्टेको पनिअफर पाउनुहुनेछ ।


एक्सचेन्जकार्निभलमापहिलो पटक अल्ट्रा प्रिमियमइलेक्ट्रिक एसयुभीअवतारलाई टेस्ट ड्राइभ गर्न सक्नेछ ।

काठमाडौंबाहेकनेपालभरका दिपल, नामीर सेरेसका सम्पूर्ण सोरुममापनिएक्सचेन्जकार्निभलआयोजनाहुनेछ जहाँग्राहकले एक्सचेन्ज सुविधा, नगद छुट र अन्य धेरै अफर पाउनुहुनेछ ।

प्रकाशित मिति : आश्विन २६, २०८२ आईतबार  ८ : ३३ बजे