एमालेको केन्द्रीय कमिटी बैठक सूरु



काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सूरु भएको छ ।

बैठक ललितपुरको भनिमण्डलस्थित रामबाघ महलमा सुरु भएको हो ।

पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक प्रतिवेदन, राजनीतिक प्रस्ताव तथा विविध विषयमा छलफल गर्ने कार्यसूची रहेको छ

प्रकाशित मिति : आश्विन २९, २०८२ बुधबार  १२ : ०८ बजे