काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको महाधिवेशन आगामी मंसिरको २७ गतेदेखि २९ गतेसम्म पोखरामा गर्ने प्रस्ताव राखेका छन् ।
बुधबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा विशेष प्रस्ताव पेस गर्दै अध्यक्ष केपी शर्मा ओलीले मंसिर २७, गतेदेखि २९ गते विशेष महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन् ।









