काठमाडौँ । श्रम तथा रोजगार मन्त्री नियुक्त हुन लागेका खगेन्द्र सुनार विवादित व्यक्ति भएको सार्वजनिक भएपछि प्रधानमन्त्री सुशीला कार्कीले मन्त्री बन्ने सूचीबाट काटिएको छ ।
आइतबार दिउँसो सुनारसहित चार जनालाई मन्त्री नियुक्त गरेर शपथ गराउने तयारी भए पनि अन्तिम समयमा उनको नाम काटिएको हो।









