संघीय संसद अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै



काठमाडौं । आज संघीय संसद अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको १३५ औँ बैठक बस्दै छ ।

बैठक दिनको १ बजे सिंहदरवारस्थित समितिको बैठक कक्षमा बस्न लागेको हो ।

बैठकमा समितिको वार्षिक प्रतिवेदन र समितिको आगामी कार्यबारे छलफल गरिने कार्यसूचीमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : कार्तिक २३, २०८२ आईतबार  ९ : ३७ बजे