काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ।
बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा केहीबेर अघिबाट बैठक सुरु भएको हो ।
बैठकमा मंसिर २७ गतेबाट हुने ११औं महाधिवेशनबारे छलफल हुनेछ।
आजको बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो दाबीसहित सर्वसम्मत अध्यक्ष बनाउन बैठकमा प्रस्ताव गर्ने तयारी छ ।









