नेसनल भोलेन्टियर फोर्स घोषणाअघि एमालेको र्‍याली (तस्बिरहरू)



काठमाडौं । नेकपा एमालेले पार्टीमा नीति र नेतृत्वको सुरक्षाका लागि नेसनल भोलेन्टियर फोर्स (एनभीएफं) घोषणा अघि र्र्याली गरेको छ ।

एमालेनिकट युवाहरूले र्र्याली सहित मार्चपास गरेर सभा पनि सुरु भएको छ ।

रामकुमारी झाक्रि,महेश बस्नेत, युवा संघका अध्यक्ष क्षितिज थेबेलगायतले र्‍यालीको नेतृत्व गरेका छन् ।

प्रकाशित मिति : मंसिर ५, २०८२ शुक्रबार  २ : ३० बजे