काठमाडौं । सर्वोच्च अदालत जलाएको आरोपमा नेपाल ल क्याम्पसका निवर्तमान स्ववियू सभापति पक्राउ परेका छन् ।
उपत्यका अपराध अनुसन्धान र काठमाडौं प्रहरीको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो।
उनलाई चितवनबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
मंसिर १०, २०८२ बुधबार

प्रकाशित मिति : मंसिर १०, २०८२ बुधबार ३ : ४६ बजे