तीन महिनामा भारतको जिडिपी ८.२ प्रतिशतले बढ्यो



काठमाडौं । जुलाई–सेप्टेम्बर अवधिमा भारतको आर्थिक वृद्धिदर ८.२ प्रतिशत पुगेको सरकारी तथ्याङ्कले देखाएको छ ।

आर्थिक वर्ष २०२४–२५ को दोस्रो त्रैमासिकमा ५.६ प्रतिशतको वृद्धिदरको तुलनामा आर्थिक वर्ष २०२५–२६ को दोस्रो त्रैमासिकमा वास्तविक जिडिपी ८.२ प्रतिशतले बढेको हो ।

मन्त्रालयकाअनुसार माध्यमिक (८.१ प्रतिशत) र तृतीयक क्षेत्र (९.२ प्रतिशत) ले त्रैमासिकमा वास्तविक न्म्ए वृद्धिदर ८.० प्रतिशतभन्दा माथि बढाएको छ ।

यस त्रैमासिकमा दोस्रो क्षेत्रमा निर्माण ९९।१ प्रतिशत० र निर्माण ९७।२ प्रतिशत० ले स्थिर मूल्यमा ७।० प्रतिशतभन्दा माथि वृद्धि दर दर्ता गरेको छ ।

प्रकाशित मिति : मंसिर १४, २०८२ आईतबार  १० : ४४ बजे