उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा सभा (तस्बिरहरु)



काठमाडौं । आज ऊर्जामन्त्री कुलमान घिसिङको समर्थनमा उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा हुँदैछ ।

काठमाडौंको राष्ट्रिय सभा गृहमा सभा सुरु भएको छ ।

उज्यालो पार्टीको घोषणा सभालाई स्वयं घिसिङले सम्बोधन गर्ने बताइएको छ ।

पार्टी घोषणा सभास्थलमा हरियो टोपी लगाएका हरियो झन्डा बोकेका समर्थकहरुको बाक्लो उपस्थिति छ । बलिरहेको चिम चुनाव चिह्न राखेको यस पार्टीले सभास्थलको प्रवेशद्वारामै ठूलो चिमको प्रतीकात्मक रूपमा खडा गरिएको छ ।

प्रकाशित मिति : मंसिर १७, २०८२ बुधबार  २ : ४० बजे