एमाले महासचिवमा शंकर पोखरेल विजयी



काठमाडौं । नेकपा एमालेको महासचिवमा शंकर पोख्रेल विजयी भएका छन् ।

पोखरेलले आफ्ना प्रतिष्पर्धी सुरेन्द्र पाण्डेलाई २२९ मतले पराजित गरेका हुन् ।

पोखरेलले एक हजार २२८ मत प्राप्त गरे ।

पोखरेलका प्रतिस्पर्धी सुरेन्द्र पाण्डेले ९९९ मत प्राप्त गरे ।

प्रकाशित मिति : पुस ३, २०८२ बिहीबार  १ : २३ बजे