सरकारी टोलीद्वारा राप्रपा पार्टी कार्यालयको अनुगमन



काठमाडौं । सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोलीले राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० पार्टी कार्यालयको अनुगमन गरेको छ ।

बुधबार कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालसहितको टोलीले धुम्वाराहीस्थित पार्टी कार्यालय पुगेर अनुगमन गरेको हो ।

अनुगमनका क्रममा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका नेताहरूसँग छलफल समेत गरेका छन् ।

प्रकाशित मिति : पुस ९, २०८२ बुधबार  ३ : ५४ बजे