काठमाडौंमा क्रिसमसको रौनक (तस्बिरहरु)



काठमाडौ । आज इसाइ धर्मका प्रवर्तक येशु ख्रिष्टको जन्मदिन अर्थात क्रिसमस डे नेपालमा पनि मनाइँदैछ ।

यस अवसरमा काठमाडौं उपत्यकामा इसाइ धर्मावलम्बीका साथै अन्य धर्मावलम्बीले पनि क्रिसमस डे मा आपसमा खुशियाली साटासाट गरेर मनाउने गर्छन् ।

क्रिसमस डेको अवसरमा काठमाडौं उपत्यकामा रौनक बढेको छ ।

बालबालिकालाई लक्षित गरी सपिङ मलहरु सजाइएका छन् भने बजार र ठूला व्यापारिक स्थलमा क्रिसमस ट्री राखिएका छन् ।

प्रकाशित मिति : पुस १०, २०८२ बिहीबार  ९ : ५८ बजे