रास्वपाले सोमबार बृहत्तर एकता घोषणा सभा गर्दै



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोलि सोमबार बृहत्तर एकता घोषणा सभा गर्ने भएको छ ।

काठमाडौंको राष्ट्रिय सभा गृहमा समायोजन घोषणा गर्न लागेको हो।

भोलि हुने सभाबाट एकता प्रक्रियाले पूर्णता पाउने र आगामी राजनीतिक कार्यदिशाबारे स्पष्ट पारिने रास्वपाले जनाएको छ।

प्रकाशित मिति : पुस २०, २०८२ आईतबार  ३ : ०७ बजे