रास्वपाको बृहत राजनीति समायोजन घोषणा सभा (तस्बिरहरु)



काठमाडौं । थरुहट रथारुवान क्षेत्रका विशेष नेतृत्व, अभियन्ताहरु र राष्ट्रिय स्वतन्त्र पार्टीबीचको वृहत् राजनीतिक समायोजन घोषणा सभा सुरु भएको छ ।

काठमाडौंको सभागृहमा आयोजित एक कार्यक्रमकाबीच रास्वपाका सभापति रवि लामिछाने र अन्य अभियन्ताहरुको उपस्थितिमा वृहत् राजनीतिक समायोजन घोषणा गर्न लागिएको हो ।

प्रकाशित मिति : पुस २१, २०८२ सोमबार  ४ : ०४ बजे