राष्ट्रपति पौडेलसँग अमेरिकाका राजदूत डिन आर थम्पसनको बिदाई भेट



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि अमेरिकाका राजदूत डिन आर थम्पसनले आज बिदाई भेट गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा बिहीबार राष्ट्रपति पौडेलसँग राजदूत थम्पसनले बिदाई भेट गरेका हुन् ।

प्रकाशित मिति : पुस २४, २०८२ बिहीबार  ३ : ०४ बजे