काठमाडौं ।नेपाली कम्युनिस्ट पार्टीबाट मधेस प्रदेश सभा सदस्य रहेका रहबर अन्सारीले पार्टी परित्याग गरेका छन् ।
अन्सारीले बिहीबार हुलाकमार्फत पार्टीलाई राजीनामा बुझाउँदै पार्टी परित्यागको घोषणा गरेका हुन् ।
पुस २४, २०८२ बिहीबार

प्रकाशित मिति : पुस २४, २०८२ बिहीबार ४ : १४ बजे