विशेष महाधिवेशन उद्घाटनअघि कांग्रेसको र्याली (तस्बिरहरु)



काठमाडौ. । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा ¥यालीको आयोजना गरिएको छ ।

काठमाडौंका विभिन्न छ वटा स्थानबाट र्याली निकालिएको हो ।

महाधिवेशन आयोजक समितिका अनुसार उद्घाटन समारोहअघि शक्ति प्रदर्शनका रूपमा र्यालीआयोजना गरिएको हो ।

प्रकाशित मिति : पुस २७, २०८२ आईतबार  १ : ४८ बजे