काठमाडौ. । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा ¥यालीको आयोजना गरिएको छ ।
काठमाडौंका विभिन्न छ वटा स्थानबाट र्याली निकालिएको हो ।
महाधिवेशन आयोजक समितिका अनुसार उद्घाटन समारोहअघि शक्ति प्रदर्शनका रूपमा र्यालीआयोजना गरिएको हो ।

पुस २७, २०८२ आईतबार

प्रकाशित मिति : पुस २७, २०८२ आईतबार १ : ४८ बजे