काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्र सुरू भएको छ । भृकुटीमण्डपमा सुरु भएको बन्दसत्रमा श्यामकुमार खड्काको अध्यक्षतामा हुने भएको छ । प्रकाशित मिति : पुस २८, २०८२ सोमबार १२ : ४० बजे