कांग्रेसको सभापति पदका लागि ३ जनाले लिए उम्मेदवारी मनोनयन फाराम



काठमाडौं । नेपाली कांग्रेसको सभापति पदमा उम्मेदवारी दर्ताका लागि ३ जनाले उम्मेदवारी मनोनयन फाराम लिएका छन् ।

३० मध्ये ३ वटा सभापति पदको उम्मेदवारको लागि तय भएको फाराम रहेको छ ।

अहिले फाराम वितरणको काम भइरहेको र फाराम बुझ्ने काम ५ बजेपछि मात्रै हुनेछ ।

प्रकाशित मिति : पुस २९, २०८२ मंगलबार  ४ : ४७ बजे