काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएको छ ।
आयोगको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
आयोगको निर्णयसँगै देउवा नेतृत्वको कांग्रेसको अस्तित्व कानुनि रुपमै सकिएको छ ।
आयोगको निर्णयसँगै विशेष महाधिवेशनले गरेका सबै निर्णयहरुले मान्यता पाउने भएको छ ।









