काठमाडौँ । सामाजिक अभियन्ता आशिका तामाङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उम्मेदवार बनेकी छन् ।
सोमबार रास्वपा पार्टी कार्यालयमा नेता गणेश पराजुलीले टिकट दिएका हुन् ।
उनि धादिङ-१ बाट उम्मेदवार बन्ने भएकी छन् ।
माघ ५, २०८२ सोमबार

प्रकाशित मिति : माघ ५, २०८२ सोमबार २ : २५ बजे