बाजुराका उच्च हिमाली तथा लेकाली भू–भागमा भारी हिमपात भएको छ।
यहाँका नौं वटै स्थानीय तहका अधिकांस ठाउँ शुक्रबार रातिदेखि नै वाक्लो हिमपात भएको हो।
बर्षा र हिमपात भएसंगै यहाँका कृषकहरु खुसी समेत भएका छन्। यो बर्ष पहिलो पटक बाजुरामा हिमपात भएको हो।










तस्विर गोविन्दराज तिमल्सिना, नेपाल न्यूज बैंक














