विधायन व्यवस्थापन समितिको बैठक बस्दै



काठमाडौं । विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।

बैठक आज बिहान ११ बजे समितिको बैठक कक्ष सिंहदरवारमा बस्न लागेको हो ।

बैठकमा चलचित्र विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमा छलफल हुनेछ ।

प्रकाशित मिति : माघ १२, २०८२ सोमबार  १० : २३ बजे