युवराज सफल पक्राउ



काठमाडौं, १३ माघ । युवराज सफल भनिने युवराज पौडेल पक्राउ परेका छन् ।

आफुलाई सामाजिक अभियन्ता दाबि गर्ने सफललाइ आज प्रहरिले काठमाडौंको तीलगंगाबाट पक्राउ गरेको होृ ।

सोसल मिडियामा महान्यायाधिवक्ताको कार्यालय र अरुबारे तथ्यहीन अभिव्यक्ति तथा गाली बेइजती गरेको आरोपमा उनी आज पक्राउ परेका हुन् ।

उनलाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले तीन दिनको अनुमति पाएको छ ।

सामाजिक सञ्जालहरूमा विभिन्न व्यक्तिहरूको मानमर्दन गर्ने गरेको आरोप उनिमाथि लाग्दै आएको छ ।

प्रकाशित मिति : माघ १३, २०८२ मंगलबार  ७ : १७ बजे