टी–२० विश्वकप: नेपालको गुमायो चौथो विकेट, आरिफ आउट



काठमाडौं । टी–२० विश्वकप अन्तर्गत महत्वपूर्ण खेलमा नेपालले वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गरिरहेको छ ।

मुम्बईस्थित वानखेडे मैदानमा जारी खेलमा नेपालले चौंथो विकेट गुमाएको छ ।

नेपालका आरिफ शेख २ रनमात्रै जोडेर आउट भए ।

नेपालले ताजा स्थितीमा ७ ओभरमा ४ विकेट गुमाएर २५ रन जोडेको छ ।

प्रकाशित मिति : फाल्गुन ३, २०८२ आईतबार  १२ : ०५ बजे