कांग्रेसले फागुन १७ गते काठमाडौँमा चुनावी सभा गर्ने



काठमाडौँ । नेपाली कांग्रेसले फागुन १७ गते काठमाडौँमा बृहत् चुनावी सभा आयोजना गर्ने भएको छ।

पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार सभामा सभापति गगन थापा, उपसभापति तथा निर्वाचन परिचालन समिति संयोजक विश्वप्रकाश शर्मा लगायत शीर्ष नेताहरूले सम्बोधन गर्नेछन्।

प्रकाशित मिति : फाल्गुन ८, २०८२ शुक्रबार  २ : ४३ बजे