काठमाडौं। पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छोड्ने क्रम बढेको छ।
निर्वाचनको मुखमा रास्वपाका नेताहरु एकपछि अर्को गर्दै पार्टी छोड्न थालेका हुन्।
यसैबीच रास्वपा मकवानपुरका सभापति भरत पराजुली नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
उनी यसअघि कांग्रेसबाटै रास्वपामा गएका थिए ।














