काठमाडौ. । प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन्।
प्रधानमन्त्री कार्यालयका अनुसार यही विहिबार फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावका सन्दर्भमा उनले सम्बोधन गर्न लागेकी हुन्।
फाल्गुन १८, २०८२ सोमबार
काठमाडौ. । प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन्।
प्रधानमन्त्री कार्यालयका अनुसार यही विहिबार फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावका सन्दर्भमा उनले सम्बोधन गर्न लागेकी हुन्।
प्रकाशित मिति : फाल्गुन १८, २०८२ सोमबार ११ : ४७ बजे