काठमाडौं । जेनजी आन्दोलनका घटनाबारे न्यायिक जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै सोमबार जेनजी युवाहरुले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।
उनीहरूले कार्की आयोगको पूर्ण प्रतिवेदन खोइ रु भन्दै प्रदर्शनमा छन् ।

चैत्र २, २०८२ सोमबार

प्रकाशित मिति : चैत्र २, २०८२ सोमबार १२ : ३३ बजे